About

blogspot
ASAFAL ZINDAGI KA PANA HARU blockquote>

My Blog List

Monday, July 30, 2012

भारतीय रेलमा आगलागी, ४२ को मृत्यु

भारतीय रेलमा आगलागी, ४२ को मृत्यु

Sushi,
ekantipur
आन्द्र प्रदेशको नेलोरमा दिल्ली–चेन्नाई तमिल नाडु एक्सप्रेस रेलमा आगलागी हुँदा ४२ जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको उक्त आगलागीमा थप २५ जना घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।

रेलवेसले मृत्यु हुनेका परिवारलाई ५ लाख रुपैयाँका दरले तथा गम्भीर घाइतका परिवारलाई एक लाख रुपैयाँ र सामान्य घाइतेका परिवारलाई २५ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।

रेलबाट ६६ यात्रुलाई सकुशल उद्दार गरिएको जनाइएको छ । आगलागी हुने बेलामा रेल ११० किलोमिटर प्रतिघण्टाको रफ्तारमा रहेको र सबै यात्रुहरु सुतिरहेको बताइएको छ ।

0 comments:

Post a Comment