About

blogspot
ASAFAL ZINDAGI KA PANA HARU blockquote>

My Blog List

asafal bidur pokhrel

असफल जिन्दगीका पानाहरु

This is default featured slide 2 title

असफल जिन्दगीका पानाहरु

This is default featured slide 3 title

असफल जिन्दगीका पानाहरु

>

असफल जिन्दगीका पानाहरु

This is default featured slide 5 title

असफल जिन्दगीका पानाहरु

Saturday, July 28, 2012

अव पेट्रोलबाट होइन पानीबाट चल्छ कार

copied :
नेपाल समाचार.com
नेपाल समाचार.com
अव पेट्रोलबाट होइन पानीबाट चल्छ कार

राजु बिष्ट
¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤
पाकिस्तानका एक इन्जिनियरले यस्तो कारबनाएका छन जो पेट्रोलले होइन् पानीले चल्द्छ। उनले बनाएको कारले हेर्नेहरुलाई अचम्मित पारिदिएको छ।पाकिस्तानका इन्जिनियर वकार अहमदले राजधानी इस्लामावादमा बिहिवार सांसद, वैज्ञानिक र विद्यार्थीहरुको अगाडी आफुले बनाएको पानीबाट चल्ने कार प्रदर्शन गरेका थिए ।
वकारले इन्धनको रुपमा पानीको प्रयोग गरेर आफ्नो कार चलाएका थिए ।
उनले पेट्रोलको ठाँउमा पानी प्रयोग गर्दे गाडी चलाएपछि प्रत्यक्षदर्शीहरुअचम्मित भएका थिए ।
इन्जिनियर वकारका अनुसार १००० सिसिको कार एक लिटर पानीले ४० किलोमिटर कुद्न सक्दछ भने मोटरसाइकल १ लिटर पानीले १५० किलोमिटर चल्न सक्दछ ।
पाकिस्तानका प्रधानमन्त्री तथा अर्थमन्त्रीले पनि वकारको परियोजनालाईविशेष महत्व दिएका छन। साथै पाकिस्तान सरकारले वकारलाई सुरक्षासहित उनको पानीबाट चल्ने कार बनाउने फर्मुलालाई सुरक्षित राख्ने बताएको छ।

# गजल #

# गजल #

कति पर्छ एक तोला सुनको मूल्य काका ?
... किन यस्तो सस्तो भाको खुनको मूल्य काका ?

नाङ्गो हुँदा थाहा होला लाजको महत्व त्यो ,
किन कोहि बुझ्दैन'याँ ऊनको मूल्य काका /

ईच्छा कहाँ हो'र मेरो विदेश भासिई जाने ,
कति धेरै बढ्या देशमा नुनको मूल्य काका /

थोपा थोपा दुध पिए , काट्छन आज गाई ,
के'गरेर चुक्ता होला थुनको मूल्य काका ?


दाईजो'र नारी यहाँ जोख्छ्न हिजो आज ,
मनुस्यले नचिनेको कुनको मूल्य काका ?
*********


# साथी समिर
झापा
हाल : प्रवास बस्ती

family

Kuber Don  my handsome uncle