About

blogspot
ASAFAL ZINDAGI KA PANA HARU blockquote>

My Blog List

Saturday, July 28, 2012

# गजल #

# गजल #

कति पर्छ एक तोला सुनको मूल्य काका ?
... किन यस्तो सस्तो भाको खुनको मूल्य काका ?

नाङ्गो हुँदा थाहा होला लाजको महत्व त्यो ,
किन कोहि बुझ्दैन'याँ ऊनको मूल्य काका /

ईच्छा कहाँ हो'र मेरो विदेश भासिई जाने ,
कति धेरै बढ्या देशमा नुनको मूल्य काका /

थोपा थोपा दुध पिए , काट्छन आज गाई ,
के'गरेर चुक्ता होला थुनको मूल्य काका ?


दाईजो'र नारी यहाँ जोख्छ्न हिजो आज ,
मनुस्यले नचिनेको कुनको मूल्य काका ?
*********


# साथी समिर
झापा
हाल : प्रवास बस्ती

0 comments:

Post a Comment