About

blogspot
ASAFAL ZINDAGI KA PANA HARU blockquote>

Saturday, July 28, 2012

अव पेट्रोलबाट होइन पानीबाट चल्छ कार

copied :
नेपाल समाचार.com
नेपाल समाचार.com
अव पेट्रोलबाट होइन पानीबाट चल्छ कार

राजु बिष्ट
¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤
पाकिस्तानका एक इन्जिनियरले यस्तो कारबनाएका छन जो पेट्रोलले होइन् पानीले चल्द्छ। उनले बनाएको कारले हेर्नेहरुलाई अचम्मित पारिदिएको छ।पाकिस्तानका इन्जिनियर वकार अहमदले राजधानी इस्लामावादमा बिहिवार सांसद, वैज्ञानिक र विद्यार्थीहरुको अगाडी आफुले बनाएको पानीबाट चल्ने कार प्रदर्शन गरेका थिए ।
वकारले इन्धनको रुपमा पानीको प्रयोग गरेर आफ्नो कार चलाएका थिए ।
उनले पेट्रोलको ठाँउमा पानी प्रयोग गर्दे गाडी चलाएपछि प्रत्यक्षदर्शीहरुअचम्मित भएका थिए ।
इन्जिनियर वकारका अनुसार १००० सिसिको कार एक लिटर पानीले ४० किलोमिटर कुद्न सक्दछ भने मोटरसाइकल १ लिटर पानीले १५० किलोमिटर चल्न सक्दछ ।
पाकिस्तानका प्रधानमन्त्री तथा अर्थमन्त्रीले पनि वकारको परियोजनालाईविशेष महत्व दिएका छन। साथै पाकिस्तान सरकारले वकारलाई सुरक्षासहित उनको पानीबाट चल्ने कार बनाउने फर्मुलालाई सुरक्षित राख्ने बताएको छ।
Reactions:

0 comments:

Post a Comment