अजो दमक 6 निबासी निशा कार्की को असमाहिक निधन वाको छ . मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति
हार्दिक समवेदना प्रकट गर्दै सम्पूर्ण परिवारमा भगवानले धर्य- धारण गर्ने
शक्ति प्रधान गरुन भनि कामना गर्दछौ ...दमक-६ अम्चोव्क , ढुकुरपानी परिवार